Shree Amar Singh Secondary School

SEE उत्तीर्ण बाबुनानीलाई हार्दिक बधाई

कक्षा ११ को भर्ना सूचना

—————————————————————

१. फारम बुझाउने २०८० असार २२ देखि २८ गते अपराह्न ४ बजेसम्म

२. प्रवेश परीक्षा : २९ असार २०८० प्रातः ७ बजेदेखि Mgmt. १०:३० बजेदेखि Science

३. आवश्यक डकुमेन्ट : २ प्रति पासपोर्ट साइज फोटो, SEE को ग्रेडशिट + एडमिशन कार्ड

४.फारम तलको लिंकबाट डाउनलोड गरेर वा विद्यालय काउण्टरबाट लिएर भरी बुझाउन सक्नुहुनेछ:

https://drive.google.com/…/17xlieCQsWKnyCBEYD3…

स्वागतम् ।