Shree Amar Singh Secondary School

शैक्षिक सत्र २०७७ को वार्षिक नतिजा प्रकाशन सम्बन्धि ।।।

सूचना  ! 
आदरणीय अभिभावक ज्यू,
  Section (A,B,C&D)
१. शैक्षिक सत्र २०७७ को वार्षिक नतिजा प्रकाशन तथा मार्कसिट वितरण निम्न समय तालिका अनुसार गरीने भएको हुँदा विद्यालयको लेखा शाखा काउण्टरमा बिहान ८ बजे देखि १० सम्म मात्र सम्पर्क गर्नु हुन जानकारी गराईन्छ । 
समय तालिका : 
     नर्सरी देखि कक्षा २ सम्म ः  २०७८  अषाढ १ गते 
     कक्षा ३ देखि कक्षा ५ सम्म ः २०७८  अषाढ २ गते 
     कक्षा ६ देखि कक्षा ७ सम्म ः २०७८ अषाढ ३ गते 
     कक्षा ९ को ः  २०७८ अषाढ ४ गते 
     सम्बन्धित कक्षा शिक्षक र विषय शिक्षकहरु समेत उपरोक्त बमोजिम आउनु हुन जानकारी गराइन्छ । 
२. शैक्षिक सत्र २०७८ को नयाँ भर्ना फाराम वितरण २०७८  अषाढ ६ गते देखि गरीने जानकारी गराइन्छ । 
३. विद्यालयमा आउँदा कोभिड–१९ सम्बन्धित स्वास्थ्य सावधानिका मापदण्ड पालना गर्नुहुन जानकारी गराईन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *