Shree Amar Singh Secondary School

Notice: Section (A,B,C&D), NEW Admission 2078 B.S.

सूचना  ! 
आदरणीय अभिभावक ज्यू,
  Section (A,B,C&D)

१. शैक्षिक सत्र २०७७ को कक्षा ८ (BLE) को  वार्षिक नतिजा ग्रेड सिट प्रकाशन र जानकारी २०७८ असार ०६ गते आईतबार बिहान १०ः०० बजे देखि दिउँसो १ः०० बजे सम्म गरीने भएको हुँदा विद्यालयको लेखा शाखा काउण्टरमा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ । 

२. शैक्षिक सत्र २०७८ को  लागि सिमित सिटहरुमा  नयाँ भर्नाका लागि फाराम वितरण २०७८ आषाढ ६ गते देखि ११ गते सम्म गरीने जानकारी गराइन्छ । 

३. नर्सरी देखि कक्षा ६ सम्मको सिमित सिटहरुमा  नयाँ विद्यार्थी भर्ना आषाढ ६ 
गते देखि ११ गते सम्म हुने जानकारी गराईन्छ । 
   भर्ना प्रक्रियामा चाहिने प्रमाणपत्रहरु ः
   – जन्म दर्ताको फोटोकपी   (१ प्रती)
   – मार्कसिटको फोटोकपी   (१ प्रती)
   – चारित्रीक प्रमाणपत्रको फोटोकपी   (१ प्रती)
   – पासपोर्ट साईजको फोटो   (१ प्रती)
 नोट ः मौखिक परीक्षाको आधारमा भर्ना छनौट गरिनेछ ।

४. कक्षा ७ र ८ को नयाँ भर्ना प्रवेश परीक्षा मितिः २०७८ आषाढ १३ गते हुनेछ । 

५. कक्षा १० का विद्यार्थीहरुले आषाढ १५ गते सम्ममा विद्यालयमा तिर्नु पर्ने बाँकी शुल्क बुझाउनु हुन जानकारी गराईन्छ । 
 नोट ः विद्यालयमा आउँदा कोभिड–१९ सम्बन्धित स्वास्थ्य सावधानिका मापदण्ड पालना गर्नुहुन जानकारी गराईन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *