SEE उत्तीर्ण बाबुनानीलाई हार्दिक बधाई,
कक्षा ११ को भर्ना सूचना
१. फारम बुझाउने २०८० असार २२ देखि २८ गते अपराह्न ४ बजेसम्म
२. प्रवेश परीक्षा : २९ असार २०८० प्रातः ७ बजेदेखि Mgmt. १०:३० बजेदेखि Science
३. आवश्यक डकुमेन्ट : २ प्रति पासपोर्ट साइज फोटो, SEE को ग्रेडशिट + एडमिशन कार्ड
४.फारम तलको लिंकबाट डाउनलोड गरेर वा विद्यालय काउण्टरबाट लिएर भरी बुझाउन सक्नुहुनेछ:
स्वागतम् ।
