सूचना !
आदरणीय अभिभावक ज्यू,
Section (A,B,C&D)
१. शैक्षिक सत्र २०७७ को वार्षिक नतिजा प्रकाशन तथा मार्कसिट वितरण निम्न समय तालिका अनुसार गरीने भएको हुँदा विद्यालयको लेखा शाखा काउण्टरमा बिहान ८ बजे देखि १० सम्म मात्र सम्पर्क गर्नु हुन जानकारी गराईन्छ ।
समय तालिका :
नर्सरी देखि कक्षा २ सम्म ः २०७८ अषाढ १ गते
कक्षा ३ देखि कक्षा ५ सम्म ः २०७८ अषाढ २ गते
कक्षा ६ देखि कक्षा ७ सम्म ः २०७८ अषाढ ३ गते
कक्षा ९ को ः २०७८ अषाढ ४ गते
सम्बन्धित कक्षा शिक्षक र विषय शिक्षकहरु समेत उपरोक्त बमोजिम आउनु हुन जानकारी गराइन्छ ।
२. शैक्षिक सत्र २०७८ को नयाँ भर्ना फाराम वितरण २०७८ अषाढ ६ गते देखि गरीने जानकारी गराइन्छ ।
३. विद्यालयमा आउँदा कोभिड–१९ सम्बन्धित स्वास्थ्य सावधानिका मापदण्ड पालना गर्नुहुन जानकारी गराईन्छ ।